बालेनमाथि हर्कको प्रहार: “गुण्डागर्दी शैलीमा महानगरको विकास गर्न सकिदैन”

Post Thumbnail

काठमाडौं– मेयर बालेनले अनाधिकृत संरचना भत्काउन आफैं डोजर लिएर गएको प्रसंगलाई व्यंग्य गर्दै हर्कले गण्डागर्दी शैली भएको आरोप लगाए । केही समययता बालेनमाथि कडा प्रहार गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) माथि पुनः कटाक्ष गरेका छन् ।

हर्कले सामाजिक संजालमा लेखेका छन्, ‘गुण्डागर्दीको शैलीमा बिकास हुँदैन ! जनता भन्दा ठुलो कोही हुँदैन !’

ताजा अपडेट

खोजी गर्नुहोस