२४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १२,काठमाडौँ । पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस