सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र १३, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ ।

हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस