अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र १४, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो ।

ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत सम्योजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यको गरेका हुन त्यस्तै रवि कोइरालाले खिचेको गीतको भिडियोलाई बन्दे प्रसादको सम्पादन प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियोलाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस