ताइवानलाई अमेरिकाले १.१ अर्ब डलरको हतियार बिक्री गर्दै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद् १९, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ । डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस