धादिङमा एमालेले गर्‍यो प्रदेशका लागि ३३ जना आकांक्षीको नाम सिफारिस (सुचीसहित)

Post Thumbnail

भाद्र १९,धादिङ । नेकपा एमाले धादिङको प्रदेश निर्वाचन क्षेत्र कमिटीहरुले ४ प्रदेशका लागि ३३ जना आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

शनिबार सम्पन्न ४ वटै प्रदेश किमिटीहरुले आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेका हुन् । प्रतिनीधि सभा क्षेत्र नम्बर १ को (क) बाट ४ जना, (ख) बाट ९ जना, प्रतिनीधि सभा क्षेत्र नम्बर १ को (क) बाट ६ जना र ख) बाट १४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताईएको छ ।

यी हुन् आकांक्षी उम्मेदवारहरु
क्षेत्र नम्बर १ (क)
नेत्रराज पौडेल
उद्वव लुईटेल
सुरेश आचार्य
अप्सरा उप्रेती

क्षेत्र नम्बर १ (ख)
लक्ष्मण शर्मा
गजेन्द्र थपलिया
मोदनाथ सिलवाल (सन्तोष)
रमेस भट्टराई
धुर्व विक
दिपक खतिवडा
डिल्ली पाठक
मायादेवी थापा
उर्मिला श्रेष्ठ

क्षेत्र नम्बर २ (क)
राधिका सापकोटा
राजेश अधिकारी
कला तिमल्सिना
चन्द्र रिजाल
राजु कुमार तामाङ
नारायण कु. शाक्य
सरिता श्रेष्ठ
सान्नानी परियार
खिलकुमार तिवारी
यज्ञश्वर अर्याल
श्रीकृष्ण अर्याल
काजी श्रेष्ठ
कृष्ण लामा
रामकुमार अधिकारी

क्षेत्र नम्बर २ (ख)
कमलनारायण श्रेष्ठ
धनबहादुर घले
ध्रुव अधिकारी
बलबहादुर अधिकारी
बाबुकृष्ण श्रेष्ठ
शम्भु कुमार थापा

ताजा अपडेट

खोजी गर्नुहोस