भारतको गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्दा १० जना बेपत्ता !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र २०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०, काठमाण्डौ । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ । डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् ।

दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो । शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस