सन्दिप लामिछानेविरुद्ध सुक्ष्मरुपमा अनुसन्धान गर्दै प्रहरी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र २२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२, काठमाडौं । राष्ट्रिय क्रिक्रेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा किटानी जोहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर ओसीएमसीमा लगी स्वास्थ्य परीक्षण गराइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीको अनुसार लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई राति एक होटलमा पटक–पटक जबर्जस्ती करणी गरेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस