सत्तागठबन्धन कार्यदलको बैठक बेलुका ५ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र २२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २२, काठमाण्डौ । आज पनि सत्तागठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ ।

आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाका लागि गठबन्धनका दलहरूमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइएको छ । बुधबार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस