फिल्म हल बन्द गर्ने निर्णय स्थगित

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र २५, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाण्डौ । नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो ।

निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस