उपाध्यक्ष सांघाईद्धारा पोखरा उद्योग बाणिज्य संघको ६८ औं बार्षिक साधारणसभाको सफलताको शुभकामना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २५, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २५,काठमाडौँ । पोखरा उद्योग बाणिज्य संघको ६८ औं बार्षिक साधारणसभा एवम् ३४ औं महाधिवेशनको अवसरमा महासंघका उपाध्यक्ष रामचन्द्र सांघाईले शुभकामना दिएका छन् । उनले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै ३४ औँ महाधिवेशनले सफल नेतृत्व चयन गर्नेमा विश्यास व्यक्त गरेका थिए । शुक्रबार पोखरा आइपुगेका सांघाईले विभिन्न उद्योगी तथा व्यवसायीसंग समेत भेट गरेका थिए । सांघाईले महासंघको आगामी महाधिवेशनमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताईसकेका छन् । त्यही अनुरुप उनले उद्योगी तथा व्यवसायीसंगको भेटघाटलाई तिव्र बनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस