चिनियाँ सभामुख ली नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २७, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २७, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस