सुनको भाउ आज सात सय रुपैयाँले घट्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २९, काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । तोलामा सात सय रुपैयाँले घटेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै, केही दिनयता लगातार बढेको चाँदीको भाउ पनि आज केही घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस