जिनियस म्यूजिक अवार्ड २०७६ को सर्वोत्कृष्ट सेलो गायक बिदाको अवार्ड उत्सब सुब्बा लामा !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ भाद्र २९, बुधबार (२ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

काठमाण्डौ ।  नेपाली गीत संगीतमा निकै रुचाइएका नाम हो गायक उत्सब सुब्बा लामा सबै बिधाका गीतहरु सजिलै गाउन सक्ने खुबी भएका गायक लामाको जन्म 13 अगस्ट 1982 मा धादिङ जिल्लाको थाक्रे गाउँ पालिका वडा न.10 भएको हो।2057 सालमा झिल्के दाजु रामकुमार बोलको लोकदोहोरी गीतबाट आफ्नो साँगीतिक यात्रा सुरु गरेका गायक लामाले नेपालमा गाइने विभिन्न बिधाका गीतहरु सजिलै गाउन सक्ने खुबी राख्छ्न ।

उनले लोक दोहोरी,सेलो,आधुनिक पप,जस्ता थुप्रै गीतमा आफ्नो आवाज भरिसकेका छन्।उनको लोक दोहोरी र सेलो विधाका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भैसकेको छ। कोभिडको कारण रोकिएको दोस्रो जिनियस म्यूजिक अवार्ड 2076 हालै 2079/04/21 गते सम्पन्न भएको छ उक्त संस्करणमा सेलो विधामा नोमिनेसनमा परेका 5 गीत मध्यबाट रनन रन्किने बोलको गीतबाट सर्वोत्कृष्ट सेलो गायकको अवार्डबाट उत्सब सुब्बा लामा सम्मानित भएका छन्।लामालाई हार्दिक बधाई तथा शुभकामना।

ताजा अपडेट

खोजी गर्नुहोस