अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १, काठमाण्डौ । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस