आँखा र नाक नभएको अनाैंठो बच्चाको जन्म

Post Thumbnail

पौष ४, काठमाडौं । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको एक अचम्मको बच्चाको जन्म भएको छ ।

भारतीय नागरिक ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको बच्चा (छाेरा )जन्माएकी हुन् । यद्यपी जन्मेको केही समयमा बुधबार बच्चाको मृत्यु भएको छ ।

बानुले यो बच्चालाई छैटौ सन्तानको रुपमा जन्म दिएकी थिइन् ।

चिकित्सकहरुका अनुसार यस्ता बच्चा १८ हजार जन्ममध्ये एक जन्मने गर्छन् । चिकित्सकीय भाषामा यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस