आज र भोलि समानुपातिकको बन्दसूची पेस गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले आज र भोलि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्दैछन् ।

यो सँगै आजबाट प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस