निलम्बित जबरालाई सर्वोच्चको गेटबाट भित्र प्रवेश गर्न नदिने नेपाल बारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस