एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ३, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हुन् ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस