संविधानको विरोधमा प्रदर्शन गर्ने सन्तोष राजावादीसहित ५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन ३, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौ । काठमाडौंको माइतीघरमा संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विरोध कार्यकममा जम्मा भएका उनीहरुले संविधानको प्रति जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

पक्राउ पर्नेमा सन्तोष सिलवाल (राजावादी), निस्चल राज अधिकारी लगायत ५ जना छन् । मोर्चाले पक्राउ परेकाहरुको शिघ्र रिहाईको माग गरेको छ । २०७२ मा बनेको संविधानलाई कतिपय राजनितिक दल र समूहले बहिस्कार गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस