मंसिर ३ सम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौ । निर्वाचन आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको छ । जसअनुसार कुल मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।

आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस