डा. केसीको पेटमा ठूलो समस्या, सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ४, काठमाण्डौ । सत्याग्रहमा बसिरहेका प्रा।डा। गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

केसीलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार‚ काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर कैलालीतर्फ उडिसकेको र त्यहाँ पुग्न बित्तिकै काठमाडौं पठाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस