मनमोहन अस्पतालले तिर्यो काठमाण्डौ महानगरलाई कर !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौ । मनमोहन मेडिकल कलेज काठमाण्डौले सरकारलाई कर बापतको राजश्व बुझाएको छ । काठमाण्डौ महानगर पालिकाले बारम्बार ताकेता गरेपछि आज मनमोहन अस्पतालले कर बुझाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस