डाक्टर केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ५, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ५, काठमाडौं । धनगढीमा अनसनरत चिकित्सा शिक्षा अभियन्ता डा।गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । सरकारले नेपाली सेनाको हेलिकोप्टरमा उद्दार गर्न खोज्दा अस्वीकार गरेका डा। केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउन लागेका हुन् ।

डा. केसी आफ्नै खर्चमा बुधबार धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा। प्रीतम सुवेदीले जानकारी दिए । काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गर्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस