गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६,गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको मृत्यु भएको छ ।गोरखाबाट काठमाण्डौँका लागि गुडेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका विद्यार्थी विजय परियारलाई ठक्कर दिएको थियो ।

आर्दश माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्दाजी ८/९ बर्षका उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक वालकको आफन्त र स्थानियले अहिले गजुरी बजारमा प्रदर्शन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस