नागरिकता विधेयमा राष्ट्रपति भण्डारीले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाण्डौ । नागरिकता विधेयमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुनिल रञ्जनसिंहलगायतले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।
सर्वोच्च अदालत प्रशासनकाअनुसार बिहीबार अधिवक्ता रञ्जनसिंहलगायतले रिट दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस