असोज ६, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।
संम्बन्धित समचार
-
सुरक्षाको माग गर्दै चिकित्सकको प्रदर्शन, गृह र स्वास्थ्य मन्त्रीको राजीनामा माग
असोज ९, काठमाडौँ । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।चिकित्सकमाथि लगातार आक्रमण भएको... -
एमाले वागमती प्रदेशको बन्द सत्र जारी : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल
काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको पहिलो अधिवेशन चलिरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार... -
राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित
असोज ९, काठमाडौँ । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ...