मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको टोली नेपाल आइपुग्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन ८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाण्डौ । यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस