बैरागी काँइलालाई मासिक ५० हजार,सत्यमोहनलाई ७० हजार दिने सरकारको निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाडौं । सरकारले बैरागी काँइलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उनको हेरचाहका लागि मासिक ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नै शताब्दी पुरुष सत्यमोहन जोशीलाई २४ सै घण्टा नर्सिङ सेवा र हेरचाहका लागि ७० हजार मासिक रुपमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस