सुनको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन १२, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन १२,काठमाडौँ । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस