अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १३, काठमाण्डौ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस