थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

Post Thumbnail

आश्विन १४,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १०३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस