नेकपा समाजवादीलाई १६ सिट मात्र दिने गठबन्धनको प्रारम्भिक निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १५, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाण्डौ । सत्तारुढ गठबन्धनले आगामि प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई १६ निर्वाचन क्षेत्रमा गठबन्धन गरेर अगाडि बढ्ने प्रारम्भिक निर्णय गरेको छ । तर, बैठकमा यो विषयमा छलफल गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

बैठकमा यस्तो छलफल चलेपछि उनी सत्तारुढ गठबन्धनको बैठक बीचमा नै छाडेर निस्किएका थिए । तर, उनी बैठकबाट बाहिरिए पनि यही निर्णय भएको र यसलाई नै अन्तिम स्वरुप दिने तयारी गरेको छ । नेपालले भने आफ्नो पार्टीलाई कम्तिमा २५ सिट दिनु पर्ने दाबी गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस