बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २२, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २२, काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै घरको बाथरुममा लडेर मृत्यु भएको छ । काठमाडौं काँडाघारीस्थित घरको बाथरुममा शनिबार विहान उनी मृत अवस्थामा भेटिएका हुन् । परिवारका सदस्य कोही नभएका बेला घरकै बाथरुममा लडेर उनको मृत्यु भएको बताईएको छ । परिवारका सदस्य बर्दिबास गएका थिए । घरमा अहिले प्रहरी पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

माओवादी शसस्त्र युद्धमा लागेका ढुंगेल पछिल्लो पटक भने नेकपा एमालेमा आवद्ध थिए । उनी माओवादीबाट संविधानसभा सदस्य समेत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस