एमाले-जसपा सहमति, प्रतिनिधि सभातर्फ १७ सिट जसपाको भागमा !

असोज २२, काठमाडौँ । सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी जसपालाई प्रतिनिधि सभाका १७ सिट छाड्न एमाले तयार भएको छ । १७ सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।

संम्बन्धित समचार

Leave a Reply