ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ आश्विन २३, आईतबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाण्डौ । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस