उम्मेदवारी दर्ता गर्न बाबुराम र प्रचण्ड पुगे गोरखा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २३, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २३, काठमाडौ । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराईसहित गोरखा पुगेका हुन् ।

नेकपा माओवाादी पार्टीसँग सहकार्य गरेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ट्विट गर्दै गोरखा गएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस