टिकटमा एमालेले नपत्याएको योगेन्द्र शाहीलाई माओवादीले पत्यायो !

असोज २३, काठमाण्डौ । टिकट नपाएकै कारण नेकपा एमाले छाडेका नेता योगेन्द्र शाहीलाई माओवादी केन्द्रले टिकट दिने भएको छ ।

टिकट पाउने भएपछि शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट चुनाव लड्ने भएका छन् । युवामाझ लोकप्रिय र बौद्धिक नेताका रूपमा परिचित शाहीलाई नेकपा एमालेमा रहँदा एमालेका नेताहरूले जहिले पनि किनारामा पार्ने गरेका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply