मोरङ-६ बाट लालबाबु पण्डितको उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २३, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २३, काठमाण्डौ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गरेका छन् ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा रहेको निर्वाचन कार्यालयमा पूर्वमन्त्री समेत रहेका पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस