नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २३, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २३,काठमाण्डौ । पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार सात सय ६१ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २३ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय ७० जनामा झरेको छ । थप १९ हजार चार सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस