मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन २४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २४, काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट सहमति प्राप्त गरेको छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्र बैंकले फाइनान्सलाई चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १स्०।३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस