नेपालमा डेंगुबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो !

Post Thumbnail

असोज २४, काठमाण्डौ । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस