एमाले नेता भीम रावलले भोली पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन २६, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाण्डौ । एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस