स्वतन्त्र उम्मेदवार नेत्र पौडेलको चुनाव चिन्ह बत्तिको चिम ! भने–’खुसी छु’

आश्विन २६,धादिङ । धादिङ क्षेत्र नम्बर १ (क) बाट स्वतन्त्र उम्मेदवार नेत्र पौडेलले चुनाव चिन्ह बत्तिको चिम पाएका छन् । उनको अब चुनावी चिन्ह बत्तिको चिम हुनेछ ।

निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने क्रममा पौडेलले बत्तिको चिम प्राप्त गरेका हुन् । अनलाईन केन्द्रसंग कुराकानी गर्दै पौडेलले भने–’मैले चुनावी चिन्ह बत्तिको चिम पाएको छु, म खुसी छु, अब हामी चुनावी प्रचारको लागि गाँउगाँउ पुग्नेछौँ ।’

उनले आफ्नो उम्मेदवारी विकास र सही राजनितिको लागि भएको समेत बताएका छन् ।

संम्बन्धित समचार

Leave a Comment