इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ आश्विन २७, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाण्डौ । इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस