कपिल शर्माको रिसेप्सन पार्टीमा बलिउड सेलिब्रेटीदेखि खेलाडीसम्म पुगे

पौष ११, काठमाडौं । कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी चतराथले सोमबार मुम्बईको जे डब्लू मेरियड होटलमा बिबाहको रिसेप्सन दिएका छन् ।

पार्टीमा बलिउड कलाकारका साथै खेलाडीसम्मको सहभागिता रह्यो । रिसेप्सनमा कपिल कालो सुट र गिन्नी सिल्भर कलरको गाउनमा देखिएकी थिइन् ।
रिसेम्पनमा रणवीर सिंह, दीपिका पादुकोण, धर्मेन्द्र रेखा, रविना टन्डन, अनिल कपुर, फराह खान, सोनु सुदलगायतका स्टारहरुको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
कपिलले डिसेम्बर १२ मा प्रेमिका गिन्नीसाग जालन्धरामा बिबाह गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply