राजु परियारको ‘लमजुङ मेरो घर’ बजारमा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ आश्विन २८, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ ।  गायक राजु परियारको ‘लमजुङ मेरो घर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पदम विश्वकर्माको शब्द तथा राजेश थापाको संगीत रहेको छ।

विनोद बमको निर्देशन रहेको गीतको भिडियोमा कलाकार गौतम खाती र अस्मिता रणपालले अभिनय गरेका छन्। महेश महराले खिचेको गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस