महिला क्रिकेटमा समूह बी बाट पुलिस र लुम्बिनी सेमिफाइनलमा प्रदेश १ र कर्णाली बाहिरिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज २८, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको समूह बी बाट लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रवार पोखरा रंगशालामा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीसँग समान अंक भएपनि नेट रन रेटका आधारमा प्रदेश १ पछि परेसँगै बाहिरिएको हो । यस्तै, कर्णाली जितविहीन रहँदै बाहिरिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस