चर्चित लोकगायक राजु परियारलाई पितृ शोक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो ।

उनले फेसबुकमा लेखेका छन्–

ताजा अपडेट

खोजी गर्नुहोस