कोरोनाको एक्सबिबी सब-भेरियन्ट नेपालमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव(भेरियन्ट एक्सबिबिका संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ । यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस